आस्था राउतले किन माफी मागिनँ (भिडियोसहित)

काठमाडौं । विमानस्थलमा चेकजाँचका बेला गायिका आस्था राउतले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी परेको छ । उनीविरुद्ध उजुरी परेपछि आफूले गल्ती गरेको भन्दै सामाजिक सञ्जालमार्फत् माफी मागेकी छन् । उनले फेसबुक लाइभमा भनेकी छन्, विमानस्थल घटनामा आफूले बोलेको शब्दप्रति आफैलाई ग्लानी भएको छ । संयमित भएर बोल्न सकिन, माफी चाहन्छु ।’ प्रहरी जवान रमिता … Continue reading आस्था राउतले किन माफी मागिनँ (भिडियोसहित)